Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सचेतनाका लागि चीन र भारतसँगका मुख्य सीमा नाकामा हेल्थ डेस्कको स्थापना गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरीरहेको कामको हरेक दिन सार्वजनिक गर्ने सूचनामा पनि ‘प्रदेशबाट कोरोना सम्बन्धी गरिएका तयारी तथा प्रतिकार्याहरुमा चीन र भारतसँगका मुख्य सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएकाे उल्लेख…