समाचार « Khabarhub

पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश

काठमाडौं–उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालमा रहेको आफ्नो शिशु लिएर अदातलमा उपस्थित हुन आदेश दिएको छ । ८ महिनाअघि डाउनसिन्ड्रोम भएको शिशु जन्मिएपछि अस्पतालमै छाडेकी साहलाई शिशु जिम्मा लिएर अदातलमा उपस्थित हुन  उच्च अदालतले आदेश दिएको हो । साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर शिशु डाउनसिन्ड्रोम…