Live on
Your Voice, Your Power
काठमाडौं–उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालमा रहेको आफ्नो शिशु लिएर अदातलमा उपस्थित हुन आदेश दिएको छ । ८ महिनाअघि डाउनसिन्ड्रोम भएको शिशु जन्मिएपछि अस्पतालमै छाडेकी साहलाई शिशु जिम्मा लिएर अदातलमा उपस्थित हुन उच्च अदालतले आदेश दिएको हो । साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर शिशु डाउनसिन्ड्रोम…