समाचार « Khabarhub

स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइनः डा. ऋषिकुमार काफ्ले

काठमाडौं– नेपाली हिन्दु नारीहरुको महान चाड तीजको रमझममा छौं । तीजको दिन व्रत र नाचगाँन महत्वपूर्ण मानिन्छ । त्यो भन्दा पनि महत्वपूर्ण आइतवार राति खाइने दर हो । व्रतको अघिल्लो दिन राति विभिन्न मिठा– मिठा परिकारलाई दरको रुपमा खाने चलन रहेको छ । समयको परिवर्तन सँगै दर खाने र तीज मनाउने चलनमा पनि परिवर्तन आएको…