समाचार Archives | Page 7 of 408 | Khabarhub Khabarhub

प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन गरिरेका कवाडी व्यवसायीहरू मंगलबार कमलादीको सडक क्षेत्रमा उत्रिए । व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेर्न खोजेका थिए । काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित…