Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले सदस्य पदको निर्वाचनका लागि मतदान केन्द्रहरु तोकेको छ । आगामी भदौं २८ गते हुने केन्द्रीय सदस्यका लागि काउन्सिलले विभिन्न १२ जिल्लामा मतदान केन्द्र तोकेको हो । काउन्सिलले विराटनगरको कोशी अञ्चल अस्पताल,धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरको जनकपुर अञ्चल अस्पताल, विरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पताल, चितवनको भरतपुर अस्पताल र काठमाडौंको नेपाल…