औषधी/उपचार « Khabarhub

‘महिला आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनुपर्छ’

पछिल्लो समय क्यान्सरले धेरै जनालाई सताएको छ। पाठेघरको मुखमा हुने क्यान्सर पनि पछिल्लो समय विकराल बन्दै गएको छ। त्यसैले महिलामा पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ? अस्पताल गएपछि उपचार कसरी हुन्छ ? यसको रोकथाम के हुनसक्छ ? यी र यस्तै विषयमा आधारित भएर क्यान्सर रोग विशेषज्ञ डा. रितु बरालसँग खबरहबका लागि विना न्यौपानेले गरेको…