Live on
Your Voice, Your Power
काठमाडौँ- पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जगरनाथपुरका १५ र सखुवाप्रसौनीका ६ जना छन् । आइतबार अबेर राति आएको परीक्षण रिपोर्टअनुसार पोखरियाका मेयर रौनियारसहित उनको परिवारका ८ जना र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीसहित ३३…