Live on
Your Voice, Your Power
काठमाडौं - हालसालै गरिएका परीक्षण सफल भएमा कोरोना भाइरसको औषधि वा खोप प्रयोगमा आउन एकदेखि डेढ वर्षसम्म लाग्ने डब्ल्युएचओले बताइरहँदा केही वैज्ञानिहरुले भने कोरोनाको सभ्भावित औषधि बनाएको दावी गरेका छन् । जर्नल नेचरका अनुसार वैज्ञानिकहरुले कोरोना भाइरसकाविरुद्ध लड्न सहयोग पुर्याउने ६ वटा औषधि बनाएका हुन् । अष्ट्रेलियामा क्विन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर ल्यूक गुड्डतका अनुसार अहिलेको महामारीको…