Live on
Your Voice, Your Power
नङको बदलिदो रङ वा त्यसमा आउने धब्बा बिरामी पर्ने संकेत हुनसक्छ । त्यसैले यस्ता चीजलाई वेवास्ता गर्नु हुदैँन । हस्त रेखा विज्ञान अनुसार जसरी हातका रेखा, शरीरको कोठी, निशान विभिन्न जानकारी दिन्छ त्यसैगरी नङले पनि केहि महत्वपुर्ण जानकारी दिन्छ । नङको आकार, रंगले मानिसको स्वभाव, व्यक्तित्वका अलावा बिरामीको संकेत पनि दिन्छ । यस्ता नङ भएका…