Live on
Your Voice, Your Power
आज विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान शहरमा सन् २०१९ को उतरार्धमा देखिएको कोरोना भाईरसको नविन प्रजातीले आज संसारलाई हायलकायल बनाएको छ । आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तीब्र गतिमा फैलनसक्ने क्षमताको यस रोगले हाल सम्म ३५ लाखभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् ।…