Live on
Your Voice, Your Power
— यो खानाले शरीरलाई शक्ति बढाउँछ । — पाचन प्रणालीलाई ठिक गर्दछ । — यसलाई पिसेर धुलो बनाई महमा मिसाएर मन तातो पानीमा फिटेर दैनिक खानाले झाडापखाला, कब्जियत, पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्दछ । — यसको मूलभाग र जरालाई गाईको गहुँतमा पकाएर बनेको लेपलाई सड्केको, मर्केको र भाँचिएको ठाउँमा लगाउँदा ठिक गर्दछ । साभार : ‘घरेलु…