टिप्स Archives | Page 41 of 85 | Khabarhub Khabarhub

यस्ता छन् उखुको जुसका फाइदा

काठमाडौँ- उखु यस्तो बाली हो जसबाट चीनी र गुडरभेली मात्र बनाइँदैन, यसको रस अथवा जुस पनि निकै सेवन हुने गर्दछ । उखुको जुस स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हुन्छ । उखुको जुसमा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ…