टिप्स Archives | Page 46 of 85 | Khabarhub Khabarhub

भोकै बस्दा किन पेट कराउँछ ?

कहिलेकाहिँ पेट कराएको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खालीपेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ । मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर किन कराउँछ पेट ? पेटले नियमित रुपमा हामीले खाएको खानालाई पचाउने काम गर्दछ ।…