टिप्स Archives | Page 49 of 86 | Khabarhub Khabarhub

स्यानिटाइजरको प्रयोग स्वास्थ्यका लागि खतरनाक पनि !

विश्वभर कोरोना भाइरस महामारीका रुपमा फैलिरहेका बेला यसबाट बच्न अनेकौं उपायलाई अपनाइँने गरिएको छ । कोरोनाको संक्रमण नहोस् भनेर स्यानिटाइजरको प्रयोग गरिन्छ । अधिकांशले प्रयोग गर्ने सामग्री हो सेनिटाइजर । तर यहि स्यानिटाइजरको अधिकतम प्रयोग पनि खतरा साबित हुनसक्छ । चिकित्सकका अनुसार स्यानिटाइजरको अधिकतम प्रयोग स्वास्थ्यका लागी हानिकारक तथा खतरनाक हुनसक्छ । के कारणले स्यानिटाइजरको…