टिप्स Archives | Page 73 of 85 | Khabarhub Khabarhub

अनुहारमा चाँया–पोतो आउनुको कारण यस्तो छ

हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ । तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ । त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको छ भने त्यसको समाधान तर्फ…