Live on
Your Voice, Your Power
के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमी नल्याउनुहोस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवद्र्वक खानेकुरा मानिन्छ । चाहे गर्मी होस्, चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको…