Live on
Your Voice, Your Power
काठमाडौं - गोलभेडा अर्थात् टमाटर हामी सबै नेपालीको भान्सामा सधैँ पाइने तरकारी हो। यसका फाइदा थाहा भएर वा नभएर सबैको भान्सामा तरकारी र चट्नीको स्वादका लागि भए पनि राख्ने गरिन्छ। गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन र पोटासियम पर्याप्त मात्रामा पाइन्छ। टमाटार अर्थात् गोलभेडा खाँदा कोलेस्ट्रोल कम हुने चिकित्सकको भनाइ छ। चिकित्सकका आनुसार गोलभेडामा भिटामिन–सी र…