समाचार Archives | Page 233 of 415 | Khabarhub Khabarhub

प्रदेश १ सरकारलाई युएनडीपीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर- संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन…