Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रको लगानीमा सञ्चालित प्रगोगशालाहरुलाई कोरोनाको परीक्षणका लागि अनुमति दिन प्रयोगशालाको न्युनतम मापदण्ड बनाइएको प्रवक्ता डाक्टर देवकोटाले…