समाचार Archives | Page 353 of 417 | Khabarhub Khabarhub

कोरोनाको प्रभाव होटल व्यवसायमा, ९९ प्रतिशत होटल बुकिङ रद्ध

काठमाडौं– ठमेलस्थित काशी स्वयम्भू गेटमै रहेको ‘टेस्टी स्पाइस एण्ड टी हाउस’ अहिले सुनसान भएको छ । व्यापार सुस्ताएसँगै सञ्चालक कृष्ण प्रसाद भट्टको दिनचर्या पनि पट्यारलाग्दो बनेको छ। काशी स्वयम्भूमा विगत १० वर्षदेखि व्यापार गरिरहेका भट्टको व्यापार सुस्ताएको पहिलो पटक हो । विभिन्न प्रकारका मर–मसला र अग्यानिक चियापत्ती बेचेर जीविकोपार्जन गरिरहेका उनलाई अहिले सकस भएको छ…