Live on
Your Voice, Your Power
गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गिजाबाट रगत बग्ने समस्यालाई वेवास्ता गर्दा पछि धेरै ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले गिजाबाट रगत बग्ने समस्यालाई सामान्य सोचेर वेवास्ता गर्नु हुँदैन । गिजाबाट रगत बग्नु यस्तो रोगको संकेत –भिटामीन सी को…