Live on
Your Voice, Your Power
काठमाडौं-सामुदायिक क्याम्पस मदन भण्डारी मेमोरियल कलेजले आफ्नो १८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार भक्तपुरको दधिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंबर ४, गाम्चास्थित दधिकोट स्वास्थ्य केन्द्रमा भएको सो स्वास्थ्य शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानको केन्द्रीय अस्पताल, तिलगङ्गाबाट तीन र भक्तपुर शाखाबाट आएका चार गरी सात जना आँखा विशेषज्ञले तीन सय चार…