Live on
Your Voice, Your Power
कियभ- युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि मुख खोलेका छन्। ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि जेलेन्स्कीले भने, ‘उनी शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र पूरा अमेरिकालाई सफलताको शुभकामना दिन्छु ।’ जेलेन्स्कीले शान्तिसम्मको यात्राका लागि युक्रेनी जनता अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताए । ‘शान्तिसम्म पुग्नका लागि युक्रेनका जनता…