Live on
Your Voice, Your Power
ट्युनिश– ट्युनिशियामा भएका आत्मघाती आक्रमणमा एक जनाको ज्यान गएको छ । राजधानी ट्युनिशमा भएका दुई आत्मघाती आक्रमणमा अन्य धेरै घाइते भएका छन् । प्रहरीलाई लक्षित गरी गराइएका आक्रमणमा एक प्रहरी अधिकारी मारिएको र अधिकांश प्रहरीसहित धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको जिम्मा कुनै समूहले पनि लिइसकेको छैन । शुरुमा आक्रमणकारीले ट्युनिशको चार्ल…