Live on
Your Voice, Your Power
खार्तुम– १ सय ८ जनाको ज्यान जानेगरी प्रदर्शनकारीमाथि सेनाले दमन गरेपछि सुडानका प्रदर्शनकारी विपक्षी नेताहरुले हाल सत्तामा रहेको सैनिक परिषद्सँग वार्ता नगर्ने जनाएका छन् । तत्कालिन राष्ट्रपति ओमर अल बसिर सत्ताच्युत भएपछि हाल त्यहाँको सैनिक परिषद्ले सरकार चलाइरहेको छ । सैनिक परिषद्सँग असन्तुष्ट प्रदर्शनकारीले विशाल प्रदर्शन गर्दै आएकोमा सेनाले दमन गरी गोली चलाएपछि १ सय…