अफ्रिका Archives | Page 43 of 45 | Khabarhub Khabarhub

जिम्बाब्वेमा हुरीबाट ८९ जनाको मृत्यु

जिम्बाब्वे - जिम्बाब्वेमा हुरीका कारण ८९ जनाको मृत्यु भएको छ । जिम्बाब्वेको पूर्वी तथा दक्षिणी भेगमा भारी वर्षासँगै आएको हुरीबाट ८९ जनाको ज्यान गएको हो । इडाई नाम दिइएको हुरीको वेग १ सय ७९ किलोमिटर प्रतिघण्टासम्म रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक हुरीले रुख ढालेर अन्य भौतिक पूर्वाधारमा समेत क्षति पु¥याएको छ । यससँगै मोजाम्बिकँग…