Live on
Your Voice, Your Power
इथियोपिया– इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने भएको छ । इथियोपियन एयरलाइन्सको फोरेन्सिक टोलीका अनुसार गत आइतबार भएको विमान दुर्घटनाको विषयमा थप विश्लेषण गर्नका लागि ब्ल्याक बक्सलाई विदेश पठाउन गर्न लागिएको हो । यद्यपि ब्ल्याक बक्सलाई कुन देश पठाइने भन्ने स्पष्ट नभइसकेको बताइएको छ । युरोपेली युनियनका प्राविधिकहरुले भने ब्ल्याक बक्समा…