Live on
Your Voice, Your Power
काठमाडौं – संयुक्त राज्य अमेरिकामा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार २ सय ९० जना कोरोना संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । योसँगै अमेरिकामा कुल २७ लाख ७८ हजार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यति धेरै संख्यामा संक्रमित थपिने…