Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिका–तालिबान वार्ताको तयारी गरिएको छ । कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको द सनले उल्लेख गरेको छ । गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । दोहामा शनिबार अमेरिकाले…