अमेरिका / क्यानडा Archives | Page 161 of 171 | Khabarhub Khabarhub

न्यूयोर्कमा गैरकानूनी आप्रवासीविरुद्ध धरपकड

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क शहरमा आप्रवासन प्रहरीले गैर कानूनी आप्रवासीलाई लक्षित गरी व्यापक धरपकड शुरु गरेको छ । न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरी आइसले शहरका विभिन्न क्षेत्रमा व्यापक धरपकड गरिरहेको जनाएका हुन् । शहरमा आइतबारबाट यस्ता धरपकड शुरु हुने बताइएपनि मेयर ब्लासियोले शनिबार नै यस्तो धरपकड जारी रहेको जनाएका हुन्…