Live on
Your Voice, Your Power
अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी २ जनाको ज्यान गएको छ । गोली प्रहारबाट अरु केही घाइते भएका बताइएको छ । मंगलबार सो गोलीकाण्ड भएको थियो । मंगलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो । मंगलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन…