अमेरिका / क्यानडा Archives | Page 171 of 178 | Khabarhub Khabarhub

ट्रम्पले कंग्रेसको स्वीकृति नलिई साउदी अरबलाई हतियार बेच्ने

अमेरिका– इरानसँग मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘संकटकाल’ को घोषणा गर्दै साउदी अरब तथा त्यस क्षेत्रमा रहेका साउदी साझेदार मुलुकलाई ८ अर्ब डलर बराबरको हतियार बेच्ने घोषणा गरेका छन् । उनले साउदी अरबलाई हतियार बेच्न कंग्रेसको स्वीकृति नलिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरबले यमनमा अमेरिकी हतियारबाट ठूलो मात्रामा विध्वंश मच्चाएको…