Live on
Your Voice, Your Power
एजेन्सी– ३ सय ८५ फिट लम्बाई भएको संसारकै सबैभन्दा ठूलो बिमानले पहिलोपटक अमेरिकाबाट उडान भरेको छ । अमेरिकी फुटबल मैदानको आकारमा रहेको बिमानमा ६ वटा इन्जिन रहेका छन् । स्ट्रेटोलन्च नामक कम्पनीले निमार्ण गरेको यो बिमान अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ निर्माण गरिएको बताइएको छ । बिमानमा ३८५ फिट लामो…