अमेरिका / क्यानडा Archives | Page 2 of 166 | Khabarhub Khabarhub

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क

वाशिङ्टन - गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब सम्बन्ध राखेका अर्बपति एलन मस्कले लस एन्जलसमा राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेका छन्। यसअघि मस्कले ट्रम्पको विरुद्धमा महाअभियोग आवस्यक रहेको सम्मको अभिव्यक्ति दिएका थिए। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पोस्ट गरेको ‘राष्ट्रपतिले हिंसा र विध्वंस सहन हुँदैन भनेर’ लेखेको कुरामा अमेरिकाको…