अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

मेक्सिको - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे लगत्तै मेक्सिकोलेसमेत अमेरिकी सामानामा कर लगाउने तयारी गरेको छ। मेक्सिकोको राष्ट्रपति क्लाउडिया सियनबामले अमेरिकी सामानमा कर लगाउने आशय व्यक्त गरेकी हुन्। उनले अमेरिकी सामानमा कत्ति कर लगाउने भन्ने विषयमा अमेरिकाले गर्ने व्यवहारमा निर्भर रहने उल्लेख गरेकी छन्। सोमबार यस बारेमा…