Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएपछि मुलुकभरका उडानहरु प्रभावित भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार कम्प्युटरमा समस्या उत्पन्न भएपछि मुलुकको पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू प्रभावित भएका हुन् । प्राविधिक समस्याका कारण अमेरिकाको आन्तरिक तथा बाह्य गरी १०० भन्दा बढी उडान रद्द भएका छन् ।…