Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा 'ओकस' सम्झौताको घोषणा गरेका छन्। यो विशेष सुरक्षा सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरु आदनप्रदानमा सहकार्य हुने जनाइएको छ । तीनवटै देशका नेताहरूले यस सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई थप सहयोग पुग्ने बताएका छन्। यस सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने…