अमेरिका / क्यानडा « Khabarhub

ओबामालाई कोरोना संक्रमण

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राष्ट्रपति ओबामाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् । ‘मेरो टेस्टमा भर्खरै कोरोना पोजेटिभ देखियो ।’ उनको ट्विटमा उल्लेख छ, ‘केही दिन देखि घाँटी दुखिरहेको थियो, तैपनि म तन्दुरुस्त नै छु ।’ पूर्व प्रथम महिला मिसेल…