Live on
Your Voice, Your Power
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसले असहमती जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले नियमित पत्रकार सम्मेलनका क्रममा पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटर लिन्जी ग्राहमको धारणामा असहमती जनाएकी हुन् । पुटिनको हत्या गर्नुपर्ने अमेरिकी सरकारको वा वर्तमान प्रशासनमा काम गर्ने कसैको पनि धारणा नरहेको…