अमेरिका / क्यानडा Archives | Page 71 of 173 | Khabarhub Khabarhub

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

काठमाडौँ– जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् । उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।…