अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा एकैदिन १ हजार ९८७ संक्रमितको मृत्यु

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ९८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९० हजार १६५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै…