Live on
Your Voice, Your Power
काठमाडौं- ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । शनिवार विहान साढे ५ बजेसम्म ३३ लाख १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार २६१ जना निको भएर घर फर्किएका छन् । विश्वका २१३ मुलुक…