अस्ट्रेलिया / ओसिनिया Archives | Page 19 of 25 | Khabarhub Khabarhub

राजधानी क्यानवेरा कोरोना मुक्त, साउथ अस्ट्रेलियामा १० दिनदेखि संक्रमित शून्य

अस्ट्रेलिया - कोरोना महामारीका कारण विश्वमा ३५ लाख ६८ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ४८ हजार ३ सयले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । करिब १२ लाख मानिसमा संक्रमण देखिएको छ भने ६८ हजार ६ सय जनाले ज्यान गुमाएका छन् । विश्वका अधिकांश देशले कोरोना…