एसिया Archives | Page 105 of 152 | Khabarhub Khabarhub

दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त

काठमाडौं - दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी छन् । चोई नामकी वृद्धा २ महिनाभन्दा बढीको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा भएको जनाइएको छ । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर…