एसिया Archives | Page 113 of 152 | Khabarhub Khabarhub

थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला

थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् । ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । थाइलयाण्डमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको छ ।…