Live on
Your Voice, Your Power
एजेन्सी– इरानका राष्ट्रपति हसन रौहानीका भाइलाई घुस प्रकरणमा जेल सजाय सुनाइएको छ । इरानको समाचार संस्था इर्नाले जनाएअनुसार हसन रौहानीका भाई होसेन फेरेदियोमलाई भ्रष्टाचार तथा घुस प्रकरणमा जेल सजाय सुनाईको हो । यद्यपि उनलाई कति समयका लागि जेल सजाय भएको हो भन्ने स्पष्ट भइसकेको छैन । त्यस्तै, इर्नाको समाचारमा उनलाई भ्रष्टाचारको कुन अभियोगमा सजाय सुनाइएको…