एसिया Archives | Page 45 of 165 | Khabarhub Khabarhub

दक्षिण कोरियामा ४३ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए, ४९ जनाको मृत्यु

काठमाडौँ- दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ । केही दिनअघिसम्म…