एसिया Archives | Page 53 of 160 | Khabarhub Khabarhub

रुसको भ्रमण नगर्न नागरिकहरुलाई जापानको चेतावनी

काठमाडौं- जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी युद्धलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएर स्तर ३ मा पुर्‍याएको छ ।  जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको विदेशमन्त्रालयले जनाएको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष स्तर ४…