एसिया Archives | Page 57 of 165 | Khabarhub Khabarhub

हात्ती कुन बेला कस्तो भावनामा हुन्छ ? नयाँ अध्ययन यसो भन्छ

काठमाडौं– मानिसको भावना उसको सामाजिक परिवेशबाट धेरै प्रभावित हुन्छ । मानिसको सामाजिक व्यवहारले तनाव, चिन्ता, त्रास जस्ता भावनाहरुमा प्रभाव पारिरहेको हुन्छ । तर, हात्तीमा पनि यस्तो नियम लागू हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार हात्तीहरू समूहभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले मत्त हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी…